म्याग्दी उद्योग वाणिज्य संघले उद्योग, व्यापार व्यवसायको प्रवर्द्धन र विकासमा संस्थागत योगदान पुर्याएकोमा मिति २०६४ जेष्ठ २० र २१ गते सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको ४१ औं वाषिर्क साधारण सभाको पावन अवसरमा संसदिय सभाका सम्माननीय सभामुख सुवास नेम्वाङ्ग ज्यूको वरद् वाहुलीबाट पश्चिमाञ्चल विकास क्षेत्रका 'घ' वर्गका उद्योग वाणिज्य संघहरु मध्येबाट म्याग्दी उद्योग वाणिज्य संघलाई सम्मान प्राप्त भएकोछ । |