Heart full of Condolence to Late Girija Pd. Koirala
Myagdi Chamber of Commerce & Industries Family
रुप्से छहरा
सुन्दर र मनमोहक छहरा भएकोले रुपसी छहराको अपभ्रंस भै रुप्से छहराकेा नामले विश्वभरी नै चिनीने यो छहरा पनि म्याग्दी जिल्लाको दाना गा.वि.स. मा पर्दछ । यो छहरा नेपालको हुलाक टिकटको अंकित गरिसकेको छ । वास्तवमै रुप्से छहरा निकै सुन्दर र मनमोहक रहेको छ।