म्याग्दी जिल्लाको पश्चिमी भागमा रहेका गुर्जा गा.वि.स.मा ढोरपाटन शिकार आरक्ष अवस्थित छ । यो शिकार आरक्ष बाग्लु· र डोल्पा जिल्लाका सीमानासंग जोडिएको छ । यो नेपालको राम्रेा सिमसार क्षेत्रहरुमध्ये एक यस आरक्ष लोपोन्मुख थुप्रै जनावर तथा पंक्षीहरुको आश्रय स्थल हो । |