www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
» धोडेपानी तथा पुनहिल
» Hot spring Tourism
» अन्ध गल्छी
» ताल तथा पोखरीहरु
» Mountaineering : Annapurna Conservation Area
» Cultural and Relegious Tourism
» पुलत्स्यको आश्रम
» ढोरपाटन शिकार आरक्ष
» महारानी स्थान
» मुक्तिनाथ तथा मुस्ताङ प्रवेशद्धार
» कला संस्कृती
» तातोपानीमा नाङ्गै-भुतुङ्गै डुबुल्की
» गुर्जा गाउँ ( टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन)
» Trekking into Myagdi
» Rivers (Rafting/Kayaking / Canoeing)
» Other Potentiality for Adventure Tourism
» Sight Seeing and Village Tourism
» Eco-Tourism
» Historical Tourism
» कालीगण्डकी
» रुप्से छहरा
» ढोरपाटन शिकार आरक्ष
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
पुलत्स्यको आश्रम
 

म्याग्दीको अर्को प्रसिद्ध स्थल पुलत्स्य आश्रम बेनी बजार देखि नजिकैको पुलाचौर गा.वि.स.मा पर्दछ । पुराण तथा महाभारतहरुमा समेत मुनिवर पुलत्स्यका छोरा विश्वका छोराहरु यसै आश्रममा जन्मी हुर्के बढेको कुरा उल्लेख छ । भनिन्छ लंकाका प्रतापी राजा रावणको जन्म स्थल यही हो । जगन्नाथ मन्दिर समेत यसै स्थानमा रहेको छ । यसै क्षेत्रमा ढोलठान दरबार, टोड्के क्षेत्र आदीलाई पर्यटकिय क्षेत्रका रुपमा प्रयोग गर्न सकिन्छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले मात्र नभैकन प्राकृतिक दृष्याबलोकन गर्न पनि यो ठांउ राम्रो गन्तब्य हो । यहांवाट हिमश्रृखंलाहरु तथा अन्य सुन्दर दृष्यहरु दृष्यावलोकन गर्न सकिन्छ ।

  - MCCI
प्रतिक्रिया पठउनुहोस्। [PRINT] [BACK]