पर्यटकिय स्थलको रुपमा चिनाउन ताल तथा पोखरीहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । म्याग्दीमा समेत विभिन्न तालहरु रहेका छन् जस्ले पर्यटन प्रबर्द्धनमा सहयेाग पुर्याउने निश्चित छ । आधुनिक विश्वमा कृतिम तालहरु बनाएर पर्यटक आकर्षण गर्ने गरेकोमा म्याग्दीलाई प्रकृतिको बरदान कै रुपमा नारच्या· गा.वि.स. स्थित भाले बास्ने ताल प्रमुख हो । यसैगरी शिख गा.वि.स.मा पर्ने खयरवराह ताल, गोसाई तालले पनि पर्यटनको राम्रो सम्भावना बोकेको छ । |