अन्ध गल्छी नदी कटानवाट बनेको विश्वकै सवैभन्दा गहिरो गल्छि हो । म्याग्दीको दाना गा.वि.स. अन्तरगत पर्ने कालीगण्डकी नदीले कटान गरेको यस गल्छि मुस्ता• यात्राको मार्गमा नै पर्दछ । बेनीवाट झण्डै ३० कि.मी. उत्तरमा पर्ने यस गल्छीको गहिराई ६९६७ मीटर रहेको छ । |